बागलुङ जिल्ला नेपालको नयाँ पर्यटकीय हब बन्दै

विगतमा नेपालको रणनीतिक महत्वको जिल्लाको रुपमा रहेको बागलुुङ जिल्ला पुनः नेपालको एक रणनीतिक जिल्लाको रुपमा उदाउँदै गएको छ । संभावना नं संभावनाहरु रहेको, विभिन्न अर्गानिक उत्पादन, जडिबुटी, बनजंगल, जलविद्युत जस्ता क्षेत्रको व्यापक संभावना भएको बागलुङ जिल्ला भएर मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, सालझण्डी ढोरपाटन जस्ता राष्ट्रिय महत्वका सडकखण्डहरु निर्माण हुँदै गरेको अवस्था एवं विभिन्न दश वटा … Continue reading बागलुङ जिल्ला नेपालको नयाँ पर्यटकीय हब बन्दै